जेष्ठ नागरिक परिचय पत्र सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
लाग्ने समय
१ कार्य दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
वडा सचिव
दायरा विभाग
महिला विकास शाखा
आवश्यक कागजातहरू
गाउँपालिका प्रमुख समक्ष निबेदन
६० वर्ष उमेर पुगेको
नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान
६० वर्ष उमेर पुगेको
नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
महिला विकास शाखा प्रमुख
प्रक्रियाका चरणहरू
_
सम्बन्धित कानून
—