व्यक्तिगत घटना दर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
लाग्ने समय
१ कार्य दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
वडा सचिव
दायरा विभाग
वडा कार्यलय
आवश्यक कागजातहरू
जन्म दर्ता

आमा बुबाको नागरिकताको फोटोकपी १ प्रति
आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
सूचकको नागरिकताको फोटोकपी १ प्रति
मृत्यु दर्ता

सूचकको नागरिकताको फोटोकपी १ प्रति
मृतकको नागरिकताको फोटोकपी १ प्रति
मृतकको जग्गा धनि प्रमाण पत्रको फोटो कपी
बसाई सराई

जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी
विवाह दर्ता

नागरिकताको फोटोकपी १ प्रति
जन्म दर्ताको फोटोकपी
आमा बुवाको नागरिकता को फोटोकपी
भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
आधार कार्ड वा
सम्बन्ध विछेद

अदालतको फैसलाको फोटोकपी
नागरिकताको फोटोकपी १ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्थानिय पन्जिकाधिकारी
प्रक्रियाका चरणहरू
_
सम्बन्धित कानून
—