FAQs Complain Problems

समाचार

मायादेवी गाउँपालिकाको प्रशासकीय भवन

Read More

मायादेवी गाउँपालिकाको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।

lgpas block

सूचना तथा समाचार

महत्वपूर्ण सम्पर्क नम्बरहरु

जन प्रतिनिधि

९८४७०३९९६० / 9847039960
mayadevirupandehiward7@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
cao.mayadeviruralmun@gmail.com
9857016939
शाखा अधिकृत (आठौँ)
lamichhanenarayan943@gmail.com
9847023943
वरिष्ठ प्रशासकीय अधिकृत \ सूचना अधिकारी
prashasanmayadevi@gmail.com/pamphapanth518@gmail.com
९८५७०४९७१८ (9857049718)

जनकारी

वडा अध्यक्ष तथा वडा सचिवको सम्पर्क विवरण

वडा नं.
वडा अध्यक्षको नाम थर
सम्पर्क नं.
 
वडा सचिवको नाम थर
सम्पर्क नं.

१
पल्टु लोध
९८००७५१९६८
 
अमर कुमार पण्डित
९७६२२०९०१६

२
अग्नु यादव
९८२७४६८१९९
 
अस्मिता घिमिरे
९८६७५५२१२९

३
मोहम्मद रफिक खाँन
९८४०४८६६८६
 
भोज बहादुर रायमाझी
९८६११९१४९६

४
अरुण कुमार तिवारी
९८०६९५२१८२
 
विस्नु यादव
९८४७२१७७८९

५
तेजनारायण पाल
९८५७०१२०३२
 
राम नेवास यादव
९८५७०१११४०

६
अवधराज यादव
९८०६९९४३८४
 
राम नेवास यादव
९८५७०१११४०

७
शैलेन्द्र कुमार पाण्डेय
९८४७०३९९६०
 
विजय कुमार यादव
९८०७४१०३७१

८
चोक बहादुर थापा
९८४७०५०९४२
 
रचना भुसाल
९८६९४५५७८६

//