FAQs Complain Problems

समाचार

ग्यालरी

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुद्रण विभाग, सिंहदरबार, काठमाण्डौको च.नं.३५९ मिति २०८१/०१/०६ गतेको रमना पत्रअनुसार यस मायादेवी गाउँपालिकामा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवालीको मितिः२०८०/०१/१० गते भएको स्वागत कार्यक्रमका केही तस्बिरहरुः-

मिति: 04/22/2024 - 13:45
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मितिः२०८०/१२/१५ गते नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य (सङ्घीय सांसद) माननीय श्री गगन कुमार थापा ज्यूको मायादेवी गाउँपालिकामा स्वागत कार्यक्रम तथा यस मायादेवी गाउँपालिकाको कार्यालय अवलोकन सम्बन्धी कार्यक्रमका केही तस्बिरहरू

मिति: 03/28/2024 - 23:12
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मायादेवी गाउँपालिका, पशु सेवा शाखाद्वारा मितिः२०८०/१२/०७ गते ५० प्रतिशत अनुदानमा ई-च्यापकटर वितरण गर्दाको केही तस्बिहरु

मिति: 03/20/2024 - 15:22
, , , , , , , , , , , , ,

मायादेवी गाउँपालिकाको दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला गोष्ठीका केही तस्बिरहरुः

आयोजकः-

मायादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, बरेवा-रुपन्देही ।

सहयोगी संस्थाः-

आभाष एग्रो कन्सल्टेन्सी प्रा.लि., नयाँ बानेश्वर, काठमाण्डौ ।

मितिः-

२०८०/१२/०५

स्थानः-

मायादेवी गाउँपालिकाको सभाहल

 

 

मिति: 03/18/2024 - 15:21
, , , , , , , , , ,

"महिलामा लगानीः सभ्य र सम्मुद्द्नत समाजको थलानी" (INVEST IN WOMEN: ACCELERATE PROGRESS) भन्ने नाराका साथ ११४ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमका केही तस्बिरहरु

(स्थानः-मायादेवी गाउँपालिकाको सभाहल)

(मितिः-२०८०/११/२४)

मिति: 03/07/2024 - 15:23
, , , , , , , , , , , , , , , , , ,

मितिः२०८०/११/१५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलद्वारा आयोजित भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रमका केही तस्बिरहरु

मिति: 02/27/2024 - 17:02
, , , , , , , , , , , , , , , , , ,

मायादेवी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता-२०८० का केही तस्बिरहरु

मिति: 02/13/2024 - 15:41
, , , , , , , , , ,

मितिः२०८०/०९/२० गते यस मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको आ.व.२०८०/०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमका केही तस्बिरहरु

मिति: 01/15/2024 - 15:21
, , , , , , , ,

Pages

//