मितिः-२०८०/०३/०९ गते यस मायादेवी गाउँपालिकाको १४ औ अधिवेशन(आ.व.०८०/८१) सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफल (बैठक संख्या-२)का केही तस्बिरहरु
मितिः-२०८०/०३/०९ गते यस मायादेवी गाउँपालिकाको १४ औ अधिवेशन(आ.व.०८०/८१) सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफल (बैठक संख्या-२)का केही तस्बिरहरु
मायादेवी गाउँपालिका अन्तर्गतका विद्यालयहरु मार्फत (कक्षा १ देखी ८ सम्म) कार्यान्वयन गरिने स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी अवधारण प्रस्तुती, अन्तरक्रिया तथा सुझाव संकलन कार्यशाला सम्बन्धी मितिः२०८०/०२/१६ गते नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्र, तिलोत्तमा-३,रुपन्देही र मायादेवी गाउँपालिका, रुपन्देहीको आयोजनामा संचालन भएको कार्यक्रमका केही तस्बिरहरुः-
मितिः२०८०/०२/१६" गते यस मायादेवी गाउँपालिकामा महिलाको हक अधिकार सबैको साझा सरोकार" भन्ने नाराका साथ राष्ट्रिय महिला अधिकार दिवस तथा महिलाका कानूनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रमका तस्बिरहरु
मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही अन्तर्गत सहकारी शाखाद्वारा मितिः२०८०/०२/१० देखी मितिः२०८०/०२/११ सम्म आयोजना भएको सहकारी बजेट तथा कार्यक्रम तर्जुमा तथा साधरण सभा सञ्चालन सम्बन्धी तालिमका केही तस्बिरहरु
मायादेवी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिरुलाई सहायता सामग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य श्री देवी प्रसाद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी, वडा नं ४ का अध्यक्ष अरुण तिवारी, अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका सदस्य तारा बनिया र गंगासागर बनिया महिला, बालबालिका तथा समाजकल्याण ईकाइका रमा पौडेल लगायत मायादेवी गाउँपालिका परिवार । (मितिः२०७९/१२/२९)