FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०७६/०३/०६ गतेका दिन मायादेवी गाउँपालिका रुपन्देहीको पाचौं गाउँसभा - २०७६, १२ बजे गाउँपालिका उपाध्यक्ष श्री तारा देवि यादवको अध्यक्ष्यतामा प्रगतिशील आमा समुहको भवन बेथरीमा प्रारम्भ भएको थियो |

आज सभामा यस गाउँपालिकाका अध्यक्ष श्री ध्रुवनारायण चौधरी ज्युले आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो | 

मिति: 06/21/2019 - 14:54
, , , ,

आज मिति २०७६/०१/१६ गतेका दिन यस मायादेवी गाउँपालिकाको कम्हरिया स्वास्थ्य चौकीको नाममा भन्सार छुटमा खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष श्री ध्रुब नारायण चौधरीले एक कार्यक्रमका बीच उत्घाटन गर्नु भयो उक्त कार्यक्रममा उपाध्यक्ष श्री तारा देवि यादव , प्रमुख प्रशाशाकिय अधिकृत श्री रोमनाथ न्यौपाने, स्वास्थ्य संयोजक श्री गणेश भण्डारी, कार्यपालिका का सदस्य ज्युहरु तथा गाउँपालिकाका कर्मचारी हरुको उपस्थिति थियो उक्त एम्बुलेन्स उत्घाटन पश्चात कम्हरिया स्वास्थ्य चौकीका इन्चार्ज श्री प्रदिप कुमार पंडित र स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अधक्ष्य एवं एम्बुलेन्स संचालन समिति का सदस्य श्री मोहम

मिति: 04/29/2019 - 16:01
,

सभाको दोस्रो दिनमा अधक्ष्य ज्युले विभिन्न योजना तथा कार्यक्रम संसोधन शिर्षकहरुमा विचार गरियोस भनी पेश गर्नुभएको शिर्षकहरुमाथि प्रवक्ता चोकबहादुर थापा ज्यु ले टिप्पणी गर्नु भएको थियो  र उक्त प्रस्तावहरु निर्णयार्थ पेश भई सर्वसम्मतिले पारित भएका थिए | 

मिति: 03/18/2019 - 15:38

मिति २०७५/१२/०३ गतेका दिन मायादेवी गाउँपालिका रुपन्देहीको चौथो गाउँ सभा (२०७५)  ११ बजे गाउँपालिका अध्यक्ष्य श्री ध्रुवनारायण चौधरी ज्युको अध्यक्ष्यता मा प्रगतिशील आमा समुहको भवन बेथरीमा प्रारम्भ भएको थियो |

मिति: 03/17/2019 - 16:12
, , ,

मायादेवी गाउँपालिका, रुपन्देहीद्वारा गाउँपालिका भरिका ८० वा सोभन्दा माथीका ज्येष्ठ नागरिकहरुला चिसोबाट बच्नको लागि १/१ थान ब्ल्याङ्केट बितरण गरि सम्मान गरियो ।

मिति: 12/24/2018 - 12:22
, , , ,

मायादेवी गाउँपालिकाको कार्यपालिका, रूपन्देहीमा मिति २०७५/०४/०८ देखि सम्पत्ति कर संकलनको प्रारम्भ भएको छ | गाउँपालिकामा अनलाइन सफ्टवेयरको प्रयोग द्वारा कर संकलनको कार्य प्रारम्भ भएको छ |

मिति: 07/24/2018 - 14:42
, , , ,

Pages

//